१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १४:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालकुमारी झडपमा एक प्रदर्शनकारीकाे मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:३८:oo

ललितपुरको बालकुमारीमा भएकाे झडपमा एक प्रदर्शनकारीकाे ज्यान गएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको आन्दोलन उग्र बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेकाे थियो।

प्रदर्शनमा दैलेखको महाबु गाउँपालिका ६ का सुदन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। प्रदर्शनमा प्रहरी  र आन्दोलनकारी घाइते भएका छन्। घाइतेहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ। 

अहिलेसम्म ५४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आक्रोशित भीडले केहीबेर अघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए। 

ad
ad