आज मार्ग शुक्ल पूर्णिमाको दिन नेवार समुदायले ‘योमरी पुन्ही’ पर्व मनाएका छन्।
आजकै दिन योमरी पकाएर देवतालाई चढाउनुका साथै सपरिवार मिलेर खाने र अरूलाई पनि खुवाउने चलन छ। योमरी नेवारी समुदायको एउटा विशिष्ट खाद्य परिकार हो।
तस्बिरहरू:
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।