१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
अमुल थापा काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मेलम्चीको पानी माग्दै रित्ता भाँडा लिएर सडकमा

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:२८:oo

काठमाडौं उपत्यकामा खानेपानीको अभाव भएको भन्दै काठमाडौंवासीले रित्तो गाग्री बोकेर प्रदर्शन गरेका छन् । कोटेश्वरवासी र काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले सोमबार रित्ता भाँडा बोकेर कोटेश्वर, तीनकुने हुँदै मीनभवनसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले उपत्यकावासीलाई सहज र नियमित रूपमा खानेपानी वितरण गर्नुपर्नेलगायत माग गरेका थिए । 

ad
ad