१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १४:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजविरुद्ध आसिफको अर्धशतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:५७:oo

वेस्ट इन्डिज ‘ए’विरुद्ध आसिफ सेखले अर्धशतक पूरा गरेका छन्। ३२ बल सामना गरेका उनले दुई चौका र पाँच छक्काको मद्दतले ५१ रन बनाएका हुन्।

१३ ओभर समाप्तिमा नेपालले एक विकेट गुमाएर एक सय रन पूरा गरेको छ। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा नेपालले एक सय ७३ रनको लक्ष्य पछ्याएर खेलिरहेकाे छ।

नेपालले पहिलाे विकेटकाे रूपमा कुशल भुर्तेललाइ गुमाइसकेकाे छ।

ad
ad