कांग्रेसको समानुपातिक सूचीका चार नाम फिर्ता

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

समानुपातिक सूचीमा रहेका कांग्रेसका चार नेताको नाम फिर्ता भएको छ।

कांग्रेस सचिव कृष्णप्रसाद दुलालका अनुसार गोपालमान श्रेष्ठ, आनन्द ढुंगाना, अब्दुल सतार र बालकृष्ण पाण्डेको नाम फिर्ता गरिएको हो।

दुलालले केन्द्रीय समिति बैठकको निर्णयअनुसार नाम फिर्ता लिएको जानकारी दिए। फिर्ताको प्रयोजन भने स्पष्ट नभएको उनको भनाइ छ।

सुझावित समाचार