प्राकृतिक पूजाको रूपमा प्रसिद्ध छठपर्वका अवसरमा पूजा सामग्री छठघाट लगिएको छ।
छठपर्वलाई भव्य बनाउन मधेश प्रदेशका आठवटै जिल्ला तथा संघीय राजधानी काठमाडौंलगायताका अन्य जिल्लाका विभिन्न नदी, खोला, सरोवर तथा पोखरी सिँगारिएका छन्।
तस्बिरहरू :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।