
छठको दोस्रो दिन खरनामा अधिकांश नदी तथा पोखरीका घाटहरू सजावटको काम लगभग सकिएको छ। महोत्तरीका केही स्थानमा जनस्तरबाट र केही स्थानमा स्थानीय तहहरूको सहयोगमा छठघाट रंगरोगन, सरसफाइ र सजावट गरिएको छ।
सदरमुकाम जलेश्वरस्थित बरुण सर पोखरी, पुरानो बस स्ट्यान्ड पोखरी, परिक्रमागाछी पोखरीलगायतमा सजावटको काम सकिएको छ।
यता नेपाल र भारत तथा महोत्तरी र धनुषा छुट्याउने सीमा क्षेत्रमा पर्ने मटिहानी तुल्सियाहीस्थित बिग्ही नदीको किनारमा छठको तयारी अन्तिम अवस्थामा छ।
हेर्नुस् तस्बिरहरू :