१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १२ आइतबार
  • Saturday, 28 September, 2024
२o८o कार्तिक १२ आइतबार o९:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडाैंबाट देखिएकाे खण्डग्रास चन्द्रग्रहण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १२ आइतबार o९:३३:oo

आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात् कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लागेको छ ।  गएराति १:१९ बजेबाट स्पर्श सुरु भएको चन्द्रग्रहण राति २:३८ बजे समाप्त भएको थियो । काठमाडाैंकाे आकाशबाट पनि चन्द्रग्रहण देखिएको थियो ।