१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पिङ हाल्न रूख चढ्दा लडेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:४४:oo

पिङ हाल्न रूख चढ्ने क्रममा लडेर काभ्रेमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भुम्लु गाउँपालिका– ६ का ५० वर्षीय गणेश परियारको मृत्यु भएको हो । 

परियार पिङको लठ्ठा बाँध्न बरको रूखमा चढ्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । लगत्तै उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याइएको केही समयपछि अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । 

परियारको शव पोस्टमार्टमपछि आफन्तले बुझेर लगेका छन् ।
 

ad
ad