१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
photos : nypost.com/
२o८१ बैशाख २२ शनिबार १५:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

हमासको पासो र जालोका कारण उद्धार कार्य ढिलाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:४o:oo

इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतंककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव संकलन  कार्यमा कठिनाइ र ढिलाइ उत्पन्न भएको छ । 

उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ । 

यहाँको सुरक्षा निकायलाई आतंककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू संकलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइ गरेको पाइएको छ । 

मृतकमध्ये पनि केही व्यक्तिका शवमा विस्फोटक पदार्थ राखिएको बताइएको छ । आतंककारीका यस्ता कार्यले यहाँको वातावरणमा अझै सन्त्रास छाएको छ ।

ad
ad