१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख २१ शुक्रबार २१:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जडांगामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:३५:oo

बाजुरा हुँदै साँफे–मार्तडी राजमार्गमा पर्ने जडांगानजिकै आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बडिमालिका नगरपालिका– ६ जडांगा घर भएका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कवीन्द्रसिंह बोहाेराले दिएको जानकारीअनुसार दानी एम.के. कन्स्ट्रक्सन कम्पनीमा कार्यरत थिए । उनले चलाएको सु. प्र ०१ ००२ त ६८२६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर सडकदेखि २० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । 

ad
ad