१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o९:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मनाङ एयरको हेलिकोप्टर दुर्घटना : घाइते पाइलटलाई काठमाडौं ल्याइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:१४:oo

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएका पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ। सोलुखुम्बुको लबुचेमा आज बिहान हेलिकोप्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंलाई फिस्टेल एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइँदै छ ।  हेलिकाेप्टरमा उनी एक्लै थिए।

लुक्लाबाट सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९एन-एएनजे कलसाइनको हेलिकाेप्टर बिहान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको हेलिकोप्टरमा आगलागी भएकाे छ ।

 

 

ad
ad