१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २२ सोमबार
  • Wednesday, 03 July, 2024
२o८o असोज २२ सोमबार १३:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘मोडिफाई’ गरी ध्वनि प्रदूषण गर्ने २२ मोटरसाइकल प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २२ सोमबार १३:५८:oo

स्वरूप परिवर्तन (मोडिफाई) गरी सडकमा ध्वनि प्रदूषण गर्दै हिँड्ने २२ मोटरसाइकललाई कास्की प्रहरीले पोखराका विभिन्न भागबाट नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट आइतबार खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिकाअन्तर्गतका विभिन्न स्थानहरूमा चेकजाँचका क्रममा ती मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।

कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकका अनुसार स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई आवश्यक कारबाहीसँगै परिवर्तन गरिएको स्वरूप हटाई अभिभावकको रोहवरमा जिम्मा लगाई आइतबारै छाडिएको छ।

ad
ad
ad
ad