मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज १७ बुधबार
  • Sunday, 13 July, 2025
संजित परियार काठमाडौं
२o८o असोज १७ बुधबार १३:२८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मूलपानी क्रिकेट मैदान धमाधम निर्माण [तस्बिरहरू] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १३:२८:oo

काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा अहिले धमाधम निर्माण कार्य भइरहेको छ। 

केही समयपछि हुने आइसिसी विश्वकप छनोटका लागि मूलपानी क्रिकेट मैदानमा केही क्वालिफायर खेल हुनेछन्। सोही खेल हुनुअघि मैदानको निर्माण कार्य अहिले तीव्र पारिएको छ। 

 तस्बिरहरू :