१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार ११:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दरबारमार्गमा नयाँ रूपमा फर्कियो केएफसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:३७:oo

केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्रान्डको प्रवेश भएको थियो ।

यसैबीच केएफसी नेपालले बहुप्रतीक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बन) नेपालभरका स्टोरहरूमा उपलब्ध गराउन सुरु गर्ने भएको छ । नेपालमा पर्वहरूको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकसमक्ष पुर्‍याउने निर्णय केएफसीले गरेको छ ।  

स्टोरको परिमार्जित इन्टेरियर डिजाइन, सुधारिएको सिट प्रबन्ध र स्वागतयोग्य वातावरणले पाहुनालाई स्मरणीय भोजन अनुभव दिने कम्पनीको विश्वास छ । साथै, दरबारमार्ग स्टोरमा स्वचालित रूपमा अर्डर गर्न सकिने सेल्फ–अर्डरिङ कियोस्क मेसिन जडान गरिनेछ । आउँदो चाडपर्वको अवसरमा केएफसी नेपालले पाँच सय २९ रुपैयाँमा डबल डाउन बर्गर ल्याएको छ ।  

ad
ad