१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लामै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:५८:oo

जिल्लाले पहिलोपटक स्थानीय तहमा महिला प्रमुख प्रशासकीय अधिकृत पाएको छ। संघीय मामिला मन्त्रालयले पहिलोपटक हुम्लामा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएको हो।

सर्केगाड गाउँपालिकाले जिल्लामै पहिलोपटक महिला अधिकृत पाएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए।

सर्केगाड गाउँपालिका शान्ति लामालाई खटाएको अध्यक्ष रोकायाले बताए। गाउँपालिका हाजिरसम्म भइसकेपछि अब गाउँपालिका केही फरक देखिनेछ। यसभन्दा पहिला निमित्त प्रमुख प्रशासकीय अधिकृतले समाल्दै आएका थिए। 

यसपछि ताजाँकोट गाउँपालिकामा पनि महिला अधिकृत सर्जना कार्की आउने भएकी छिन्।
 

ad
ad