१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २० बुधबार
  • Friday, 05 July, 2024
२o८o भदौ २० बुधबार १५:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

पश्चिमाकाे गलत अनुमानका कारण आणविक वार्ता असफल : इरान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २० बुधबार १५:२७:oo

इरानले गत वर्ष सेप्टेम्बरमा भएको सन् २०१५ को आणविक सम्झौताबारे वार्ता असफल हुनुको कारण पश्चिमी राज्यहरूले इरानमा भएको हिंसाको गलत अनुमान गर्नु रहेको बताएको छ। 

इरानको राजधानी तेहरानमा भएको साप्ताहिक पत्रकार सम्मेलनमा यहाँका परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानीले संयुक्त राज्य अमेरिका र साझेदार देशहरूले इरानमा अशान्ति र हुलहुज्जतमा भएको नोक्सानीको गलत आकलन गरेको बताए।

इरानको हुलहुज्जतको गलत तथ्यांकले नै आणविक वार्ता असफल भएको कनानीको दाबी छ।

इरान सेप्टेम्बर २०२२ मा भएको हिंसात्मक गतिविधिसहित आणविक वार्ता सफल बनाउन सबै पक्षलाई सम्झौताअनुसार फर्किने वातावरण बनाउन तयार रहेको उनले प्रस्ट पारे। सिन्ह्वा/न्युज एजेन्सी नेपाल

ad
ad
ad
ad