१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडालाई मातृशोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१३:oo

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ । खतिवडाकी आमा मालतीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । 

मालतीको लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै आएको थियो । उनी ब्रेनस्टोकबाट पीडित थिइन् । मालतीका एक छोरा र तीन छोरी छन् ।

ad
ad