जनैपूर्णिमा नजिकिँदै गर्दा पशुपतिको आश्रममा ब्राह्मणहरूलाई जनै बनाउन भ्याइनभ्याई छ। जनै पूर्णिमामा पछिल्लो समय आयातित जनै धेरै प्रयोग हुने भए पनि ब्राह्मणहरूले बनाएको जनैको भने मागअनुसार आपूर्ति छैन।
यो वर्ष भदाै १४ गते बिहीबार जनैपूर्णिमा परेको छ।
तस्बिरहरू :