१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ११ सोमबार ११:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शिवम् सिमेन्टलाई अर्गनाइजेसन सेल्स एक्सिलेन्ट अवार्ड–२०२३

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार ११:३५:oo

 शिवम् सिमेन्ट लिमिटेड अर्गनाइजेसनले सेल्स एक्सिलेन्ट अवार्ड–२०२३ प्राप्त गरेको छ । ८ भदौमा काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजित सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्टले सो अवार्ड प्राप्त गरेको हो ।

त्यस्तै, शिवम् सिमेन्टका भाइस प्रोसिडेन्ट निखिल अग्रवाल इन्डिभिज्युअल सेल्स एक्सिलेन्ट अवार्डबाट सम्मानित भएको कम्पनीले जनाएको छ ।

पहिला पनि शिवम् सिमेन्टले एनएस क्वालिटी अवार्ड–२०१९ प्रथम पाइसकेको छ । त्यस्तैे, बेस्ट म्यानेज्ड कम्पनी अफ द इयर–२०२२ अवार्ड पनि प्राप्त गरेको छ ।