भ्रष्टाचारका विभिन्न प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै नागरिक आन्दोलनले खबरदारी गरेको छ। सुन तस्करी प्रकरण, सरकारी जग्गा प्रकरणलगायतमा छानबिनको माग राख्दै उक्त अभियानले शनिबार भद्रकालीमा विरोधका कार्यक्रमहरू गरेको हो।
प्रदर्शनमा सहभागीहरूले ‘घुम्ने मेचमाथि सुनको मान्छे’, ‘अरू परे मात्तिने आफ्ना परे आत्तिने’, ‘एकैथरी नागरिकलाई दुई थरी कानुन किन ?’लगायतका नारा लेखिएका पर्चाहरू प्रदर्शन गरेका थिए।
तस्बिरहरू :