१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

खराब मौसमका कारण हुम्ला उडान ठप्प [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:३३:oo

खराब मौसमका कारण हुम्लाको सिमकोट विमानस्थलमा केही दिनदेखि हवाई उडान ठप्प भएको छ। वर्षा र कुहिरोका कारण चार दिनदेखि हवाई उडान हुन सकेको छैन।

हवाई सेवा ठप्प हुँदा नेपालगन्ज र सुर्खेतबाट हुम्ला आवतजावत गर्न समस्या देखिएको छ । यातायातका अन्य सरल विकल्प नहुँदा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीहरूसमेत नेपालगन्ज र सुर्खेतमै रोकिएका छन्।

तस्बिरहरू :

ad
ad