१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

इनिङ्स सम्हाल्दै कप्तान रोहित, पूरा गरे अर्धशतक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:३७:oo

एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’सँगको खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्। रोहितले ६४ बलमा अर्धशतक बनाएका हुन्।

योसँगै नेपालले एक सय रन पूरा गरेको छ। श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्‍याे। 

नेपालका कुशल भुर्तेल शून्य, आसिफ शेख सात, देव खनाल १५, भीम सार्की चार र कुशल मल्ल शून्य रन र सोमपाल कामी १४ रनमा आउट भए। अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुलसन झा छन्।

नेपालले १० ओभरमा ३७ रन बनाउँदा पाँच विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले पारी सम्हाले।  रोहित र सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए।

ad
ad