१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालको खराब सुरुवात, १० ओभरमै गुम्याे पाँच विकेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:३७:oo

एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’विरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा भइरहेको खेलमा नेपालले १० ओभरमै पाँच विकेट गुमाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा ३७ रन जोडेर पाँच विकेट गुमाएको हो। 

नेपालका कुशल भुर्तेल शून्य, आसिफ शेख सात, देव खनाल १५, भीम सार्की चार र कुशल मल्ल शून्य रनमा आउट भएका छन्। अहिले क्रिज कप्तान रोहित पौडेल र सोमपाल कामीले सम्हालेका छन्।

ad
ad