१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १५:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुन्दरहरैँचाका लेखाअधिकृत दुई लाख घुससहित कार्यकक्षबाटै पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:२१:oo

मोरङकाे  सुन्दरहरैँचा नगरपालिकाका लेखाअधिकृत शेखर ढकाल दुई लाख घुससहित कार्यकक्षबाट पक्राउ परेका छन्। 

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयको टोलीले उनलाई घुससहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो। 

उनले नगरपालिका कार्यालयको विभिन्न मर्मतसम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै  नियन्त्रणमा लिएको र उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

ad
ad