मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Thursday, 19 December, 2024
सौरभ यादव सप्तरी
२o८o असार २० बुधबार ११:३४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

गजेन्द्रनारायण सिंह अस्पताल जलमग्न (फोटोफिचर)

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o८o असार २० बुधबार ११:३४:oo

वर्षाको पानी निकास नहुँदा सप्तरीको गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षापछि पानी निकास नहँदा अस्पताल लजमग्न भएकाे हो। 

बाढीका कारण अस्पतालको सिटी स्क्यान, एक्सरे र ओपिडी सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ। गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीको एक मात्र सरकारी अस्पताल हो ।