१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आर्यभञ्ज्याङमा लेदोसहितको पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५१:oo

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको आर्यभञ्ज्याङ–राम्दी सडकखण्डमा पर्ने धैरेनीमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण गेग्रेटोसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सडक सञ्चालन गर्ने प्रयास पहिरो झरिरहेका कारण सफल हुन सकेको छैन । राजमार्गमाथि कच्ची बाटो खनिएका कारण पहिरो गएको हो
 

ad
ad