१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेसको ह्विप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२३:oo

नेपाली कांग्रेसले भोलिको प्रतिनिधिसभा बैठकमा आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले  बुधबार बस्ने बैठकमा  विनियोजन विधेयक, २०८० निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका हुन् ।

उनले बैठकमा अनिवार्य उपस्थित भएर विनियोजन विधेयकको पक्षमा मतदान गर्नसमेत निर्देशन गरेका छन् । 

 


 

ad
ad