मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार ४ सोमबार
  • Tuesday, 01 September, 2026
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o असार ४ सोमबार १६:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार दलद्वारा समाजवादी मोर्चा घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ४ सोमबार १६:५७:oo

नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरूले सातबुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन्।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्।

मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच समेत मोर्चामा सहभागी हुने सहमति भएको थियो। तर, आज डा. भट्टराई कार्यक्रममा सहभागी छैनन्। 

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका