Skip This
सांसदहरू वडाध्यक्षको हैसियतमा आए : मेयर साह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १६ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ १६ मंगलबार १o:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसदहरू वडाध्यक्षको हैसियतमा आए : मेयर साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १६ मंगलबार १o:३३:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सांसदहरू वडाध्यक्षको हैसियतमा आएको टिप्पणी गरेका छन्।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोषका लागि पाँच करोडका दरले बजेट छुट्याएपछि मेयर मेयर साहले सामाजिक सञ्जालमार्फत वडाध्यक्षकै काम गर्ने भए किन सांसद बनेको ? भनी प्रश्न गरे । 

उनले लेखेका छन्, ‘सांसद विकास कोष पाउनुभएपछि बल्ल सांसदहरू वडाध्यक्षको लेभलमा आउनुभयो । वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ?’