१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद्बाट नयाँ बजेट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १६:१४:oo

आगामी आर्थिक वर्ष ०८०/८१ को लागि विनियोजित बजेट मन्त्रिपरिषद्बाट पारित भएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो। 

केहीबेरपछि बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रिपरिषद्बाट पारित बजेट प्रस्तुत गर्नेछन् । 

ad
ad
ad
ad