
राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा संसद् भवन नयाँ बानेश्वर पुगेका छन्।
राष्ट्रपति पौडेलको सवारीमा अघिल्ला राष्ट्रपतिहरूको सवारीजस्तो सडक खाली गरिएको छैन। न त पैदलयात्रीलाई नै तर्साउने गरी सवारीको लस्कर नै लगाइएकाे थियाे।
आज राष्ट्रपति पौडेलले संघीय संसद्काे संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्।