मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ४ बिहीबार १४:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘कास्की मोडेल हस्पिटल’मा विशेष छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार १४:३८:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन पोखराको न्युरोडमा स्थित ‘कास्की मोडेल हस्पिटल’सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले पोखराको न्युरोडस्थित ‘कास्की मोडेल हस्पिटल’मा विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।