१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ४ बिहीबार १२:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार १२:१o:oo

नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।

बिचौलियाले पीडितबाट उठाएको रकम ओसार्न मियाँको गाडी प्रयोग गर्ने गरेका थिए। उनको गाडी यसअघि नै प्रहरीले बरामद गरिसकेको छ। मियाँको समेत गिरोहसँग निकटता देखिएपछि उनी प्रहरीको सम्पर्कबाहिर थिए।