१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख १९ बुधबार १३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

वसन्त बहार, बैजनी सहर

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:१६:oo

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ज्याकरन्डा फुलेर सहर नै बैजनी भएको छ।

काठमाडाैंकाे रत्नपार्क, सुन्धारा तथा ललितपुरको सातदोबाटो र थसिखेल सडकछेउमा रहेका रूखमा पूरै बैजनी रंगमा पोतिएको छ। 

वसन्त ऋतुको आगमन भएसँगै हरेक वर्ष उपत्यकाका सहरमा बैजनी बहार आउने गर्छ। 

 

 

 

 

 

ad
ad