१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पुराना दल सच्चिनुपर्छ, नयाँ शक्तिहरूको भविष्य छैन : उपाध्यक्ष बादल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:२१:oo

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पुराना दलहरू सच्चिनुपर्ने बताएका छन्। 

चितवन २ अन्तर्गत भरतपुर महानगरपालिका– १० स्थित नारायणी नमुना मावि मतदान केन्द्रमा मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बादलले पुराना दलको विकल्य अहिलेका नयाँ दल नभएको बताए।

‘पुराना दल (पार्टी) सच्चिनुपर्छ । अघिल्लो निर्वाचनमा त्यसैको सन्देश देखिएको हो,’ उनले भने, ‘ तर, अहिले उदाएका नयाँ शक्ति विकल्प होइनन्, भविष्य छैन । परीक्षण हुन बाँकी छ।’ 

यद्यपि, पुराना दलले आफ्ना गतिविधि र व्यवहारमा सुधार गर्नुपर्ने उनको भनाइ छ।

तस्बिर : विवेक पाेख्रेल/नयाँ पत्रिका 

ad
ad