Skip This
थिमिका स्थानीयले मनाए सिन्दूरे जात्रा (फोटोफिचर)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख २ शनिबार
  • Wednesday, 17 September, 2025
२o८o बैशाख २ शनिबार १२:११:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

थिमिका स्थानीयले मनाए सिन्दूरे जात्रा (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २ शनिबार १२:११:oo

मध्यपुरथिमिका स्थानीयवासीले आज हर्षोल्लासका सिन्दूरे  जात्रा मनाएका छन्।

बिस्केट जात्राको अवसरमा हुने यो जात्रामा एकअर्कामा सिन्दूर दलेर धिमेलगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ। नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिरहरू :