१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

जिडब्लुएम नेपालकाे नयाँ वर्ष अफर, पाँच लाखसम्मकाे छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:१८:oo

ग्रेट वाल मोटर (जिडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक विक्रेता भिजी इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ।

नेपालभर १५ दिनसम्म चालू रहने अफर अवधिमा खरिद गरिएका जिडब्लुएमका सबै मोडलका गाडीको खरिदमा रु ५ लाखबराबरको फाइदा उपलब्ध हुनेछ, जसमा आकर्षक नगद छुट, स्पेसल सेलिब्रेसन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू समावेश छन्।

हरेक जिडब्लुएम गाडीको खरिदमा ग्राहकले निःशुल्क एक्सेसोरिजका साथ स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्ज बोनसका साथ तीन वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने भिजी इम्पेक्सले जनाएको छ।

ad
ad