१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Friday, 09 May, 2025
संजित परियार काठमाडौं
२o७९ चैत १५ बुधबार १२:३३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यस्ता थिए प्राचीन पैसा [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार १२:३३:oo

नेपाल आर्ट काउन्सिलमा प्राचीन सिक्का र नोटहरू प्रदर्शनीमा राखिएको छ।

नेपाल न्युमिसम्याटिक सोसाइटी स्थापनाको २० वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको प्रदर्शनीमा राजा मानदेवदेखि वर्तमान समयसम्म जारी भएका विभिन्न सिक्का र नोट प्रदर्शनीमा राखिएको हो। 

बुधबारसम्म चल्ने प्रदर्शनीमा नेपालका पहिलो गभर्नरदेखि वर्तमान गभर्नर महाप्रसाद अधिकारीबाट हस्ताक्षरित भएका नोट राखिएका छन्।