मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Monday, 15 September, 2025
२o७९ चैत ६ सोमबार १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली हात्तीको आक्रमणबाट रौतहटमा महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १४:३५:oo

जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ। 

आज बिहान चन्द्रपुर– ४ घर भएकी ५० वर्षीया मीना मगरलाई घाँस लिन जंगल गएको वेला जंगली हात्तीले आक्रमण गरेको थियो। 

रौतहट धनसर जंगलमा मगरलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए।