कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्ने

शनिबार, ४ चैत, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिए । 

बैठक बिहान १०ः३० बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने मुख्यसचिव पौडेलले बताए ।

सुझावित समाचार