Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
संजित परियार काठमाडौं
२०७९ फाल्गुण ३० मंगलबार १७:३३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

लघुवित्त र मिटरब्याजपीडितले गरे प्रदर्शन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ फाल्गुण ३० मंगलबार १७:३३:००

लघुवित्त र मिटरब्याजपीडितले काठमाडौंमा आन्दोलन गरेका छन्।

मंगलबार लघुवित्त वित्तीय संस्थाहरूको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरूले विरोध प्रदर्शन गरेका हुन्। 

विभिन्न जिल्लाहरूबाट काठमाडौं आएका उनीहरूले आज संयुक्त विरोध प्रदर्शन गरेका छन्। उनीहरूले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजपीडितहरू भेला भई संयुक्त आन्दोलन गरेको दाबी गरेका छन्। 

उनीहरूले लघुवित्त र मिटरब्याजीहरूले ऋण मिनाह गर्नुपर्ने, किसानहरूलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्।