Skip This
पल शाहले उच्च अदालतबाट पाए सफाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १४ आइतबार
  • Friday, 26 July, 2024
२o७९ फाल्गुण १४ आइतबार १९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पल शाहले उच्च अदालतबाट पाए सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १४ आइतबार १९:o५:oo

बालयौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएकाे छ। जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि अभियोग दाबी नपुग्ने ठहर गर्दै उच्च अदालतले उनलाई सफाइ दिएको हो।

जिल्ला अदालत नवलपुरले शाहलाई बालयौन दुराचार मुद्दामा ३० महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तथा पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको थियो।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार पुनरावेदन सुनुवाइ गर्दै अभियोग दाबी नपुग्ने ठहर गरेको हो।