१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १३ शनिबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १३ शनिबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

योगेशको दाबी : जितिन्छ, बधाइ छ सुवास दाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १३ शनिबार १२:o२:oo

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिमा एमालेका उम्मेदवार विजयी हुने दाबी गरेका छन् ।

पार्टीले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै भट्टराईले उनलाई अग्रिम बधाइसमेत दिएका छन् । भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार ।  बधाइ छ सुवास दाइ । जितिन्छ ।’

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार हुने निश्चित भएको छ ।
 

ad
ad
ad
ad