१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ११ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण ११ बिहीबार ११:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि विकासको अध्यक्षमा पुडासैनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ११ बिहीबार ११:५९:oo

 कृषि विकास बैंकको अध्यक्षमा पूर्वराजस्वसचिव रामशरण पुडासैनी चयन भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि अर्थमन्त्रालयले पुडासैनीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो । यअसघि अध्यक्ष रहेका रमेश दवाडीले राजीनामा दिएपछि पुडासैनी अध्यक्षमा चयन भएका हुन् ।