मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023
२०७९ फाल्गुण ९ मंगलबार १२:२१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिवि खेलमैदानमा नेपाल-स्कटल्यान्ड भिडन्त (तस्बिरहरू)

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ९ मंगलबार १२:२१:००

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अहिले नेपाल र स्कटल्यान्ड भिडिरहेका छन् । 

त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाली टिमलाई हौस्याउन दर्शकको उल्लेख्य उपस्थिति छ । 

तस्बिरहरू : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका