१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार २o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डले राखे गृहमन्त्रीको जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:१२:oo

सर्वोच्च अदालतको संवैधानिक इजलासको उत्प्रेषण आदेशमा सांसद र मन्त्री  पद गुमाएका रवि लामिछानेले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट राजीनामा दिएका छन् । 

उनको राजीनामा बुझेसँगै प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । 

प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा पुस ११ मा लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए । 

ad
ad