मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १२ बिहीबार
  • Saturday, 12 July, 2025
२o७९ माघ १२ बिहीबार १७:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १२ बिहीबार १७:३९:oo

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा सिन्धुपाल्चोकका ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन्।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ स्थायी घर भएका नेपाललाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन्। 

नेपाललाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यलयका प्रवक्ता प्रकाश चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।