Skip This
भूकम्पले बाजुरा र बझाङमा क्षति [तस्बिरहरू]
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाै‌
२o७९ माघ १० मंगलबार १७:o८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भूकम्पले बाजुरा र बझाङमा क्षति [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार १७:o८:oo

बाजुरामा भूकम्पका कारण केही संरचनामा क्षति पुगेकाे छ। भूकम्पबाट बझाङ सदरमुकाम चैनपुरमा भूकम्पले चर्किएको चारतले घरमाथि बनाइएको मन्दिर र अन्य केही भवनमा क्षति पुगेकाे छ। भूकम्पबाट बझाङ कृषि ज्ञान केन्द्रकाे भवन भत्किएको विवरण प्राप्त भएकाे छ। 

बाजुरा हिमाली गाउँपालिका बिच्छयाको मेला आपपास केन्द्रबिन्दु भएर दिउँसो २ः४३ मा गएको ५.९ म्याग्निच्युटको भूकम्पमा सातवटा घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ। 

भूकम्पको धक्कापछि सञ्चार विच्छेद हुँदा विवरण संकलन गर्न असहज भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए। भूकम्पको धक्का नेपालको साथै भारतका सीमावर्ती क्षेत्रमा महसुस गरिएको छ।  

तस्बिर साैजन्य : नरेन्द्र उपाध्याय तथा दिनेशखबर डटकम