१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल–नामिबिया–स्कटल्यान्ड क्रिकेट शृंखला २ फागुनबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:११:oo

नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिदेशीय क्रिकेट शृंखलाको तालिका सार्वजनिक भएको छ। 

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग दुईअन्तर्गत नेपालले नामिबिया र स्कटल्यान्डसँग त्रिदेशीय क्रिकेट शृंखला खेल्न लागेको हो। 

आगामी २ फागुनबाट सुरु हुने शृंखलामा ६ वटा खेल हुनेछन्। पहिलो खेलमा नेपालले नामिबियाको सामना गर्ने भने दोस्रो खेल स्कटल्यान्ड्स र नामिबियाबीच २ फागुनमा हुनेछ। 

नेपालले भने स्कटल्यान्डसँग ५ फागुनमा दोस्रो, ६ फागुनमा नामिबियासँग तेस्रो र ९ फागुनमा स्कटल्यान्डसँग शृंखलाको अन्तिम खेल खेल्नेछ। 

ad
ad